माओवादी सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ कार्तिक १५ गते १०:३९

काठमाडौं।नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको माओवादीले जनाएको छ ।
बैठकमा पार्टीहरूबीचकाे एकता, पदको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार माओवादीसँग एकता गर्ने निर्णय गरेपछि माओवादीले सचिवालय बैठक बोलाएको हो ।
सम्बन्धित













स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
HoR Election; 53 days to go: Social networking
Bus wreckage found in Trishuli; suspected to be the bus missing from Simaltal
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया