ओरालो लागेकाहरूको एकताले निकास दिँदैन : घनश्याम भूसाल
मेरोन्यूज
२०८२ कार्तिक १९ गते १२:५६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादीसहितको नौ समूहको एकताले निकास नदिने टिप्पणी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले यस्ताे बताएका हुन् । उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताए ।
“ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदै छ । जो आफैँ ओरालो हिँड्दै छन् । यसले निकास दिँदैन,” उनले भने ।
नेता भुसालले वाम आन्दोलनका लागि एमाले कसैको विकल्प नभएको पनि बताए ।
“एमाले चाहिँ निकास हो भनेर हामीमाथि मान्छेले प्रश्न गर्नेछन् । निसन्देहः नेकपा (एमाले) आज वाम आन्दोलनका लागि कसैको विकल्प होइन । फासिजमको नाजिजमको केही केही हेर्दाखेरि उग्र व्यक्तिवाद, उग्र निरंकुशता, क्रूरता,” उनले भने ।
सम्बन्धित
















दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया