सर्यो राप्रपाको केन्द्रीय समिति बैठक
मेरोन्यूज
२०८२ कार्तिक २३ गते १८:३२

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि सारिएकाे हाे ।
महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गर्दै
अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्व अध्यक्षहरू पशुपति शम्शेर राणा तथा प्रकाशचन्द्र लोहनीसँग परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको जानकारी दिए ।
सम्बन्धित
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया