मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १२:१६

काठमाडौं । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गरिएको छ ।
मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धनका नेता कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् भने अर्काले मुख्यमन्त्रीको कुर्सी पनि तोडफोड गरेका छन् ।
मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ।
सोमबारै बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) मधेस संसदीय दलका नेता यादवलाई ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया