जर्जिया-अजरबैजान सीमा नजिक टर्कीको सैन्य विमान दुर्घटना
मेरोन्यूज
२०८२ कार्तिक २६ गते ११:०१

काठमाडौँ । टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ । जर्जिया-अजरबैजान सीमानजिक मंगलवार विमान दुर्घटना भएको हो ।
विमानमा उडान टोलीसहित २० सेना सवार रहेको र केहीको मृत्यु भएको अलजजिराले जनाएको छ । तर, यकिन विवरण भने आउन सकेको छैन।
अजरबैजान र जर्जियाका अधिकारीहरूसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको टर्कीको रक्षा मन्त्रालयले जनाएको ।
Tags :
कार्गो विमान
दुर्घटना
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया