नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम
मेरोन्यूज
२०८२ कार्तिक २७ गते १०:२१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार पदभार ग्रहण गर्दैछन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा फुली लगाएपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।गृह मन्त्रालयमा फुली लगाउने कार्यक्रम बिहान पौने ११ बजे रााखिएको छ । त्यसपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदबहाली गर्नेछन् ।
निवर्तमान आईजीपी खापुङले उमेर हदका कारण बुधबार अवकास लिएसँगै कार्कीले पदभार ग्रहण गर्न लागेका हुन् । कार्कीको कार्यकाल २०८४ चैत १८ गतेसम्म रहने छ ।
सम्बन्धित
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया