नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
मेरोन्यूज
२०८२ कार्तिक २८ गते १९:३८

काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ ।
आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीका नेताहरूले आयोगको कार्यालय पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
१९ कात्तिकमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ राखेर दल दर्ताको लागि निवेदन दिइएको थियो ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहेका छन् ।
सम्बन्धित
















कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
Death toll in Pakistan mall fire rises to 67: local govt
सानेपा पुगे सभापति गगन थापा, कार्यकर्ताहरुले गरे स्वागत
माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया