महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
मेरोन्यूज
२०८२ मंसिर ७ गते १३:१२

विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ ।
आइतबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थलबाहिर आक्रमणको प्रयास भएको हो ।
उनी सवार गाडी लक्षित गर्दै रातो मसी फ्याँकिएको थियो । यसमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया