कांग्रेसले गरायो आयोगमा दल दर्ता
मेरोन्यूज
२०८२ मंसिर ७ गते १८:०५

काठमाडाैं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको छ ।
आइतबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै प्रयोजनका लागि पार्टी दर्ता गरेको हाे ।
कांग्रेसकाे शनिबारकाे बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुँदैछ ।
सम्बन्धित
















राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य
श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया