१९ सयले घट्यो सुनको मूल्य, आज तोलाको कति ?
मेरोन्यूज
२०८२ मंसिर ८ गते १२:५७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन आइतबार प्रतिप्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ९०० रुपैयाँले घट्दै २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया