कर्णालीले टस जित्यो, ब्याटिङ गर्दै सुदूरपश्चिम
मेरोन्यूज
२०८२ मंसिर ८ गते १६:२४

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा छ ।
यस्तै सोमपाल कामी नेतृत्वको कर्णाली याक्स दोस्रो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँगको पराजित भएको थियो । कर्णालीले दोस्रो खेलम शनिबार लुम्बिनी लायन्सलाई हराएको थियो ।
सम्बन्धित
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया