आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको पष्ठी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दुविधा उत्पन्न भएको ठाउँमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
वृष : सामाजिक संघ समारोहमा सम्मलित भइएला। कार्यक्षेत्रमा चुनौती पन्छाउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन :सामाजिक संघ समारोहमा सम्मलित भइएला। कार्यक्षेत्रमा चुनौती पन्छाउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : साझेदारी व्यापारमा लाभ रहनेछ। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढा जानुपर्ला। व्यावहारिक पक्ष मजबुत रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कन्या : कार्यक्षेत्रमा सहयोगी र आफन्तहरूको साथ पाइनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला : समयको बाध्यताले काम समयमा पूरा नहुँदा मन खिन्न रहनेछ। व्यवसायमा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। जग्गा जमीनबाट राम्रो लाभ उठाउन सकिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोला। विभिन्न भौतिक संसाधन जुटाउन सकिनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : व्यवसायिक कामले यात्राको अवसर दिलाउनेछ। मौसम बिमारीबाट जोगिनुहोस्। माननीय जनहरूको सहयोगले रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मकर : परिश्रमले भविष्यको बाटो निर्माण गर्न सकिनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। कानुनी मुद्दा मामलामा विजय प्राप्त गर्न सकिनेछ। रोग र शत्रु दुवै कुरा पन्छिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमले सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मीन : महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। चुनैतीपूर्ण काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। अग्रज वा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया