बिहीबार, वैशाख १७, २०८३

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

मेरोन्यूज २०८२ मंसिर १५ गते १८:१५

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका बुवा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Advertisement
NiccNicc

उनको उपचारको क्रममा सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो। उनलाई पिसाब सम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

अन्त्येष्टिमा कलाकार, नेता, मन्त्री, मेयर बालेनका समर्थकहरू सहभागी भएका थिए।

प्रतिक्रिया