प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार
मेरोन्यूज
२०८२ मंसिर १९ गते १५:४३

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्तामा सन्तोष परियार नियुक्त भएका छन्।
शुक्रबार बसेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो। प्रलोपाले ओजस्वी भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया