सशस्त्रका आईजी राजु अर्यालसँग बयान लिँदै आयोग
मेरोन्यूज
२०८२ मंसिर २३ गते १२:३६

काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिने भएकाे छ।
मंसिर १७ देखि सुरु गरिएको काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान पूरा भएसँगै आयोगले आजदेखि आईजी अर्यालको बयान लिने भएकाे हाे ।
अर्यालको बयान पूरा भएसँगै नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीसँग बयान लिने तयारी गरिएको आयोगले जनाएकाे छ ।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया