एमाले सचिवालय बैठक बस्दै, विधान संशोधन प्रस्ताव प्रमुख एजेन्डा
मेरोन्यूज
२०८२ मंसिर २६ गते ८:१९

काठमाडौं। महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
आज दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।
सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव सचिवालयमा पेस गर्न तयारी भएको छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ।
एमालेको महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ।
सम्बन्धित















प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया