ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ मंसिर २९ गते १५:२४

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको भावी अध्यक्षका लागि पोखरेल र वर्तमान अध्यक्षमा केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदैछ। यसका लागि
मतदान भोलि ताेकिएकाे छ ।
सम्बन्धित












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया