काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट १९ उम्मेदवार सिफारिस भएका छन् ।
पार्टीले दुई पुरुष र एक महिला मात्र सिफारिस गर्न भने पनि काठमाडौँ–७ ले १९ जनाको नाम सिफारिस गरेको हो ।
नीलकाजी शाक्य, सरोजकुमार थापा, प्रमोदहरि गुरागाई, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्त मान सिंह मास्के, राजिव श्रेष्ठ, रामशरण थापलिया, शर्मिला फुँयालको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ प्रमिलादेवी सिंह डगोल, विजयबहादुर माली, बासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, शशी थापा, सिर्जना लामिछाने, हेराकाजी प्रजापतिको नाम सिफारिस भएको हो।
यस्तै राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) सिताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस गरेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया