एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
मेरोन्यूज
२०८२ पुष ३ गते १४:००

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्। उनले सर्वाधिक १५४४ मत प्राप्त गरे ।
बस्नेतसहित सचिवमा नौ जना विजयी भएका छन् । पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका हुन्।
अन्य कसले कति मत पाए ?
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
गोकुलप्रसाद बास्कोटा : १०३०
ठाकुरप्रसाद गैरे : ८८३
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
रचना खड्का : ८७७
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल : ६८४
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया