देशभरको न्यूनतम तापक्रम बढ्याे
मेरोन्यूज
२०८२ पुष ७ गते ८:००

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अन्य स्थानमा पनि आइतबारभन्दा न्यूनतम तापक्रम केही बढेको छ।
राति आकाशमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको हो । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा सोमबार (आज) झन्डै २ डिग्री सेल्सियस बढेको छ।
देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।
सम्बन्धित















बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया