शुक्रबार, वैशाख १८, २०८३

स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु

मेरोन्यूज २०८२ पुष १८ गते ९:५४

काठमाडौं । दक्षिणी स्विट्जरल्याण्डको स्की रिसोर्टको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ।

Advertisement
NiccNicc

थप ११५ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भिर रहेको जनाइएको छ ।

नयाँ वर्षको उत्सव मनाइरहेका बेला क्रान्स(मोन्टानामा रहेको ले कन्स्टेलेसन नामक बारमा बिहान १‍.३० बजेतिर आगलागी भएको थियो।

घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले कुनै कारण पुष्टि गरेका छैनन्, तर आक्रमणलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्।

प्रतिक्रिया