बिहीबार, पुष २४, २०८२

आरजु राणा नयाँ दिल्ली प्रस्थान

मेरोन्यूज २०८२ पुष २१ गते १६:३५

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। नेपाल एयरलायन्सको विमानबाट उनी सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

हिजो आइतबार मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली गएका थिए ।

प्रतिक्रिया