टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
मेरोन्यूज
२०८२ पुष २१ गते २१:१०

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो ।उक्त कार्यक्रममा विश्व भ्रमणमा निकालिएको आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण गरिएको छ ।
नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ। कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा राखिएको थियो ।
सम्बन्धित
















नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया