वीरगञ्जमा लम्बियो कर्फ्यू
मेरोन्यूज
२०८२ पुष २२ गते १५:५६

काठमाडौं । पर्साको वीरगन्ज क्षेत्रमा कर्फ्यु लम्बिएको छ । मंगलबार बेलुका ६ बजेसम्मका लागि यहाँ कर्फ्युको अवधि लम्ब्याइएको हाे ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेका थिए । उक्त कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।
अहिले पुनः थप गरी साँझ ६ बजेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित
















मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया