सिनामंगलको काठ गोदाममा भीषण आगलागी
मेरोन्यूज
२०८२ पुष २२ गते १६:०९

काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठको गोदाममा आगलागी भएको छ।
मंगलबार दिउँसाे आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ पठाइएको काठमाडौं महानगरपालिका नगर प्रहरीले जानकारी दियाे ।
आगलागी नियन्त्रणका लागि अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा खटिएको छ।
सम्बन्धित
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया