माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न सिफारिस
मेरोन्यूज
२०८२ पुष २८ गते १५:३६

काठमाडाैं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजे बस्नेगरि राष्ट्रिय सभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया