आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
मेरोन्यूज
२०८२ पुष २९ गते ८:२५

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् ।
विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त सङ्ख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने भएको हो ।
काठमाडौँ उपत्यका रहेकाले दिउँसो १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिने बताइएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया