कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई खुसी भएर स्वीकार्नुपर्छ
मेरोन्यूज
२०८२ माघ ३ गते ११:२५

काठमाडौं।नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ तथा शुभकामना दिएकी छिन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पार्टी नफुटेको भन्दै कांग्रेसमा जनचाहना बमोजिम परिवर्तन आएको उल्लेख गरेकी छिन् ।
सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´
सम्बन्धित













घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया