सर्लाही क्षेत्र ४ बाट महामन्त्री थापाको नाम सिफारिस
मेरोन्यूज
२०८२ माघ ६ गते ११:१६

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।
महामन्त्री थापाले ४ दिनअघि मात्र सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू काठमाडौंबाटै चुनाव लड्ने बताएका थिए ।थापाले सर्लाहीबाट चुनाव नलड्ने उद्घोष गरे पनि उनको नाम सिफारिस गरिएको हो ।
यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।
सम्बन्धित
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया