हर्क साम्पाङले गराए मनोनयन दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १४:२२

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।
धरानका पूर्व मेयर साम्पाङले मंगलबार समर्थकहरूसहित आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगले माघ ६ गते आज उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया