सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
मेरोन्यूज
२०८२ माघ ८ गते १२:५३

काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपा जाने भएकाे छ ।
थापाले सभापति बनेपछि भाेलि पहिलाेपटक पार्टी मुख्यालयमा बैठक राखेका छन् ।
नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक यसअघि माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो । निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो। अब पहिलाेपटक पार्टी मुख्यालय सानेपामा कार्यमितिको बैठक बस्न लागेकाे हाे ।
कांग्रेसको विशेष महाधिवेशनबाट गत ३० पुसमा गगन सभापति निर्वाचित भएका थिए ।
सम्बन्धित
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया