कांग्रेस सभापति गगन थापा सर्लाहीमा
मेरोन्यूज
२०८२ माघ १२ गते १६:०९

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्। सभापति थापा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा सिमरा विमानस्थल गएका थिए भने त्यहाँबाट गाडीमा सर्लाही गएका हुन्।
सर्लाहीमा थापालाई ठूलो संख्यामा उपस्थित नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए । उनले सर्लाही क्षेत्र नम्बर ३ बरहथवामा रहेकाे पार्टीको क्षेत्रीय कार्यालय निरीक्षणसमेत गरेका थिए।
थापा सर्लाही ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छन्।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया