बिहीबार, वैशाख ३, २०८३

भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

मेरोन्यूज २०८३ वैशाख ३ गते १४:४४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सांसद खड्कालाई अघि सार्ने सर्वसम्मत निर्णय भएको पार्टीका एक नेताले जानकारी दिए ।

रास्वपाले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।

संसदीय समितिका सभापतिहरूका लागि आजै मनोनयन दर्ताको समय तोकिएको छ।

प्रतिक्रिया