१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
मेरोन्यूज
२०८२ फागुन २१ गते १२:५५

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भएको मतदान प्रक्रियामा बिहीबार १२ बजेसम्म ३१ लाख ९० हजार मत खसेको छ । निर्वाचन आयोगका अनुसार कुल प्रतिशतको १६.८८ प्रतिशत मत खसेको हो ।
आयोगका अनुसार देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।
देशका अधिकांश मतदान केन्द्रमा मतदाताको राम्रो सहभागिता देखिएको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको आयोगले जनाएको छ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया