जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १०:१५

जुम्ला । जुम्लामा ३०० मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ। प्रारम्भिक नतिजाअनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपाका नरेश भण्डारीले १०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका दिप बहादुर शाहीले २५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका शान्तिलाल महतले २३ मत पाउँदा रास्वपाकी विनिता कठायतले २ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया