काठमाडौं १ मा रञ्जु दर्शनाकाे जित निश्चित
मेरोन्यूज
२०८२ फागुन २२ गते १०:२५

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १ मा ८ हजार मत गन्न बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) विजयी नजिक पुगेकी छन् ।
अहिलेसम्म २३ हजार २ सय २७ मतगणना गरी सकिएकोमा रास्वपाकी दर्शनाले १२ हजार ८ सय ४२ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २ सय १६ मत पाएका छन् ।
अब १३ वटा मतदान केन्द्रको ८ हजार मत गन्न मात्र मत गन्न बाँकी रहेको छ । दुई घण्टा भित्र अन्तिम मत परिणाम आउने बताइएकाे छ ।
सम्बन्धित

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया