धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १०:३१

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार आशिका तामाङले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार तामाङले १ हजार २ सय २८ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेकी हुन् ।
उनलाई एमालेका उम्मेदवार भूमि त्रिपाठीले ९ सय १४ मतका साथ पछ्याइरहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका तामाङ र त्रिपाठीबीच ३ सय १४ मतको अन्तर रहेको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले ५ सय ७१ मत प्राप्त गरेका छन् भने ‘रुख’ चिह्नका उम्मेदवार कृष्ण रिजालले ४ सय ११ मत ल्याएका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया