झापा ३ मा रास्वपाका प्रकाश पाठकको अग्रता, पछ्याउदै लिङ्देन
मेरोन्यूज
२०८२ फागुन २२ गते १३:३९

झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार रास्वपा उम्मेदवार प्रकाश पाठकले दुई हजार ३३१ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले एक हजार ६०३ मत प्राप्त गरेका छन् ।
सम्बन्धित

















अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया