झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
मेरोन्यूज
२०८२ फागुन २२ गते १५:१२

काठमाडाैं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ४ हजार ६ मतान्तरसहित अग्रता कायम गरेका छन्।
भर्खरै प्राप्त मत परिणामअनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत पाएका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएर तेस्राे स्थानमा छन् ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया