बिहीबार, वैशाख ३, २०८३

रसुवामा कांग्रेसको अग्रता कायमै

मेरोन्यूज २०८२ फागुन २२ गते १५:२७

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज दिउँसो २ः३० सम्म १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गरेका छन् ।

यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए ।

प्रतिक्रिया