सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता कायमै
मेरोन्यूज
२०८२ फागुन २२ गते १६:०८

कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गरेका छन्। छ हजार २५९ मत गणना गर्दा खड्काले दुई हजार ५१० मत मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले एक हजार ६५४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले एक हजार ४४२ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।
उक्त निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासी छन् । एक लाख २२ हजार ९०२ मतदाता सङ्ख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।
सम्बन्धित
















सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया