युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८३ वैशाख ८ गते १६:५९

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपाली टोलीमा आज युवा स्पिन अलराउन्डर सन्तोष यादवले डेब्यु गर्दैछन्।
सम्बन्धित















लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया