आइतबार, चैत १५, २०८२

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

मेरोन्यूज २०८२ चैत १५ गते १४:२७

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे नेकपाकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेकाे हाे ।

प्रतिक्रिया