सोमबार, वैशाख ७, २०८३

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

मेरोन्यूज २०८३ वैशाख २ गते १२:३२

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरिएको बुझिएको छ। सभामुख अर्याल चढेको गाडीसहित त्यसको अघिपछि हिँडेका गाडी पनि कारबाहीमा परेका छन्।

सभामुखको गाडी थापाथली क्षेत्रमा लेन मिच्दै अघि बढेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो।

सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटिएको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया