सुजन बाग श्रेष्ठले चौथो पटक छेडाए जिब्रो
मेरोन्यूज
२०८३ वैशाख २ गते १७:३३

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि बोदेमा बुधबार स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएका छन्।
मध्यपुर थिमि नगरपालिका-८ बोदेकै सुजनले बोदे माध्यमिक विद्यालयसँगैको बोदे लायकु चोकमा जिब्रो छेडाएका हुन्।
करिब एक फिट लामो फलामको सुइरोले सुजनको जिब्रो छेडिएको हो। जिब्रो छेड्दा बाजागाजासहित वाहवाही भएको थियो।
सम्बन्धित

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया