बुधबार, वैशाख ९, २०८३

गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ

मेरोन्यूज २०८३ वैशाख ८ गते १५:४२

काठमाडाैं । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

पाठकलाई इमाडोलबाट पक्राउ गरिएको हाे । उक्त सहकारीमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया