चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने सरकारको निर्णय
मेरोन्यूज
२०७८ माघ १७ गते १९:०७

काठमाडौं । सरकारले चितवनको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव पारित गरेको हो ।
सरकारले भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने निर्णय गरेकोमा भरतपुर महानगरकी मेयर रेणु दाहाल निकै खुशी देखिएकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केन्द्र सरकारको निर्णयप्रति खुशी ब्यक्त गरेकी छन् ।
उनले मेडिकल सिटीमा नयाँ आयाम थपिएको भन्दै भरतपुर महानगरपालिकालाई बधाइ दिएकी छन् ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया