जनजाति नेता केबी फुदोङको निधन
मेरोन्यूज
२०७८ माघ १७ गते २१:५५

काठमाडौं । आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव केबी फुदोङको निधन भएको छ ।
नेकपा मसालको राजनीतिक पृष्ठभूमिका फुदोङ पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा क्रियाशील थिए ।
उनी क्रान्तिकारी माओवादी निकट अखिल नेपाल लिम्बु मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष समेत थिए । फुदोङको निधनले पार्टीमा क्षति पुगेको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले बताए ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया