उपसचिव बढुवामा ३० जना सिफारिस (नामावलीसहित)
मेरोन्यूज
२०७८ माघ १८ गते ९:०७

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।
उपसचिवमा बढुवा सिफारिस भएकाहरू
ज्ञानुप्रसाद पनेरु
भक्तिसरा राना
गौतमराज अमात्य
अम्मरराज जोशी
महमद शेरे मुस्तफा
ओमप्रकाश महतो
चन्द्रबहादुर थापा
दिपककुमार आचार्य
कृष्णप्रसाद पोखरेल
देवेन्द्रप्रसाद श्रेष्ठ
यज्ञराज जोशी
कुमार आचार्य
हिमालय बराल
कुमारबहादुर खड्का
खुमप्रसाद सुवेदी
शेषकान्त पौडेल
केशवप्रसाद अर्याल
जितेन्द्रजंग केसी
खगेन्द्र गिरी
दिनेश अधिकारी
बैकुण्ठराज गौतम
बालकृष्ण सुवेदी
हरिप्रसाद गौतम
सुदर्शनराज पण्डित
सरस्वती पौडेल
कमला ज्ञवाली
ऋषिकुमार दाहाल
राजुप्रसाद न्यौपाने
टीकाराम वाग्ले
सूर्यप्रसाद दाहाल
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया