मलद्वारमा लुकाएर ल्याएकाे एक किलो सुन भेटियाे
मेरोन्यूज
२०७८ माघ २० गते १६:०३

काठमाडौं । दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएको भेटिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा सुनसहित पक्राउ परेका हुन् ।
बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । उनको शरिरबाट बेलनाकार बनाएको अर्धठोस सुन त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ । दुवईबाट सुन लिएर आएका अन्य दुई जनालाई पनि विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया